Close

Recent Posts

महामन्त्री थापाको प्रस्ताव– १६ देखि १९ पुसभित्र नियमित महाधिवेशन

महामन्त्री थापाको प्रस्ताव– १६ देखि १९ पुसभित्र नियमित महाधिवेशन
  • १९ कार्तिक २०८२, मंगलवार १५:३०

काठमाडौं– नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १६ देखि १९ पुसभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।

mulpatra

बैठकको सुरुवातमा सम्बोधन गर्दै उनले १६ देखि १९ पुससम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।