Close

Recent Posts

झलनाथ पनि माओवादीसँगको पार्टी एकतामा पुगे

झलनाथ पनि माओवादीसँगको पार्टी एकतामा पुगे
  • २० कार्तिक २०८२, बुधबार १४:१४

काठमाडौं– एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी (एस)का नेता पनि नेकपा (माओवादी केन्द्र)सँग हुन लागेको पार्टी एकता घोषणामा पुगेका छन् ।

mulpatra

हिजो राति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेका खनाल आज भने आठ पार्टी एकताको लागि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘एकता राष्ट्रिय सम्मेलन’मा पुगेका हुन् ।

सम्मेलनमा माओवादी र एसलगयात आठ वामपन्थी पार्टीहरूबीच एकता हुँदै छ । एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको छ ।

mulpatra mulpatra mulpatra