Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बिहारमा नीतिश कुमार र भाजपा गठबन्धन अगाडी

बिहारमा नीतिश कुमार र भाजपा गठबन्धन अगाडी
  • २९ कार्तिक २०८२, शुक्रबार ११:२५

काठमाडौं– बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ ।

mulpatra

२४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीएं र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ ।

अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा पुनस् नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि देखिएको छ । एनडिएमा भाजपा, जनता दल युनाइटेड, लोजपा लगायत दल छन् ।

mulpatra mulpatra mulpatra

तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ । महागठबन्धनमा राष्ट्रिय जनता दल ९राजद०, कांग्रेस, सीपीआई ९एमएल० लगायत दल छन् ।

पार्टीअनुसारको सिट हेर्दा जनता दल युनाइटेड ९जदयु० ७५ र भारतीय जनता पार्टी ९भाजपा० ७० सीटमा अगाडि छन् । त्यसैले ठूलो दल बन्ने दौडमा बीजेपी र जेडीयूबीच नै मुख्य प्रतिस्पर्धी देखिन्छन् ।