Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सबै सांसदको हस्ताक्षरसहित एमाले संसद् पुनस्र्थापनाको माग लिएर अदालत जाने

सबै सांसदको हस्ताक्षरसहित एमाले संसद् पुनस्र्थापनाको माग लिएर अदालत जाने
  • ३ मंसिर २०८२, मंगलवार १७:४८

काठमाडौं– नेकपा एमाले संसद् पुनस्र्थापनाको माग लिएर अदालत जाने भएको छ । मंगलबार बसेको विघटित प्रतिनिधि सभा एमाले संसदीय दलको बैठकले सो निर्णय गरिएको हो ।

mulpatra

ललितपुरको च्यासलमा बसेको बैठमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टी अदालत जाने स्पष्ट घोषणा गरेका थिए । प्रतिनिधिसभा पुनस्र्थापनाबाहेक अन्य फैसला सम्भव नभएको समेत उनले जिकिर गरेका थिए ।