Close

Recent Posts

मङ्सिर ७ मा बाबुराम, जनार्दन र सन्तोषले पार्टी एकता घोषणा गर्दै

मङ्सिर ७ मा बाबुराम, जनार्दन र सन्तोषले पार्टी एकता घोषणा गर्दै
  • ६ मंसिर २०८२, शुक्रबार १३:०७

काठमाडौं– मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता घोषणा गर्न भएका छन् ।

mulpatra

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकता हुन लागेको हो ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ ।

mulpatra mulpatra mulpatra