Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेसले गरायो आयोगमा दल दर्ता

कांग्रेसले गरायो आयोगमा दल दर्ता
  • ८ मंसिर २०८२, आईतवार १६:०५

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको छ । आइतबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै प्रयोजनका लागि पार्टी दर्ता गरेको जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।

mulpatra

‘राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै प्रयोजनको लागि नेपाली कांग्रेस पार्टी दर्ता गरिएको छ,’ पौडेलले शिलापत्रसँग भने ।

कांग्रेस केन्द्रीय समितिको शनिबारको बैठकले पार्टी दर्ता निर्णय गरेको छ । सोही निर्णयअनुसार माघ ११ को राष्ट्रियसभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गरेको हो ।

mulpatra mulpatra mulpatra