Close

Recent Posts

बालुवाटारमा मिराज ढुंगानासहितको प्रदर्शन

बालुवाटारमा मिराज ढुंगानासहितको प्रदर्शन
  • ११ मंसिर २०८२, बुधबार १७:३८

काठमाडौँ– मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ ।

mulpatra

बुधबार ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ ।

यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदा भित्र पस्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो ।

mulpatra mulpatra mulpatra

गत भदौ २३ गतेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।