Close

Recent Posts

नेपाली कम्युनिस्ट पार्टीमा थप ४ समूह समाहित

नेपाली कम्युनिस्ट पार्टीमा थप ४ समूह समाहित
  • १२ मंसिर २०८२, बिहीबार १५:५९

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

mulpatra

अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम समाहित भएको हो ।

त्यस्तै, एसिड आक्रमणमा परेर सामाजिक क्षेत्रमा सक्रिय मुस्कान खातुन पनि नेकपामा प्रवेश गरेकी छिन् । अहिले सभा गृहमा घोषणा सभा चलिरहेको छ ।

mulpatra mulpatra mulpatra