Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

सुन तोलामा १६ सय रूपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

सुन तोलामा १६ सय रूपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड
  • १५ मंसिर २०८२, आईतवार ११:०६

काठमाडौं– साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा १६०० रूपैयाँ बढेको हो ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रूपैयाँ तोकिएको छ । गत शुक्रबार छापाावाल सुनको भाउ प्रतितोला २२०० रूपैयाँ बढेर २ लाख ५० हजार ६०० रूपैयाँ तोकिएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १४५ रूपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ३४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ४ सय ९० रूपैयाँ कायम भएको छ ।

mulpatra mulpatra mulpatra