Close

Recent Posts

नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल

नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल
  • १७ मंसिर २०८२, मंगलवार ०७:३३

काठमाडौं । दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई भिडन्त हुँदैछ ।

mulpatra

११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज र दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन ।

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको खेलमा अन्तिम स्थानमा रहेको जनकपुर बोल्ट्स लाई प्लेअफको दौडमा कायम रहन मौका रहने छ । उता दुई खेल जितेको चितवन राइनोजलाई प्लेअफको लागि जित्नुपर्ने दबाबमा छ ।

यता साँझ हुने खेलको टिम पोखरा र कर्णाली दुबै टिमलाई प्लेअफमा पुग्न महत्वपुर्ण हुने छ ।