पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै
  • ११ पुष २०८२, शुक्रबार १२:२५

काठमाडौं– वर्तमान सरकारमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री बन्दै छन् । आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ ।

mulpatra

शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।