कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचि (सूचि सहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा ११० जना मध्ये कलाकार, सामाजिक अभियान्त देखि खेलाडीसम्मको नाम समावेश गरेको छ ।

कलाकार प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, कुलमानको पार्टीका अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, अभिषेकराज सिंह, डा महेन्द्र लावती, जस्ता व्यक्तिहरु समेत समेटिएको छ ।
यस्तो छ रास्वपाको बन्दसूचिको लिष्ट
