कांग्रेसको समानुपातिक उम्मेदवार सूचिमा को को परे (नामावली सहित)

कांग्रेसको समानुपातिक उम्मेदवार सूचिमा को को परे (नामावली सहित)
  • १५ पुष २०८२, मंगलवार २०:३९

काठमाडौँ । नेपाली कांंग्रेसले एक नम्बरमा पाँचथरका भीष्मराज आङ्दम्बेको नाम समावेश गरेर ११० समानुपातिक उम्मेदवारको सूचि पेश गरेको छ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र पुर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादव समेतलाई समेटेर समानुपातिक उम्मेदवारको सूचि पेश गरेको छ ।

mulpatra

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूचि १४ गते सम्म बुझाईसक्नु पर्ने समय दिएको थियो । कांग्रेसले १४ गते बुझाउन नसकेकाले नगद भौचर काटेर १५ गते विहान १० बजे मात्र सूचि बुझाएको थियो ।

नेपाली कांग्रेसले समानुपातिक सूचिमा नयाँलाई प्राथमिकता दिइने भने पनि सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महामन्त्री गगन थापाका ससुरा नेता अर्जुननरसिंह केसी र राष्ट्रपतिका छोराछोरीलाई समेत समानुपातिकको सूचिमा राखेको छ ।

काँग्रेसका आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीः
१ भीष्मराज आङ्दम्बे
२ गोपालमान सिंह
३ थलकुमार लिंखा
४ विजय सोम्बाहाम्फे
५ गीता गुरुङ
६ गीताकुमारी सेन्दाङ
७ सविता राई
८ प्रेमिका राना मगर
९ निर्मला गुरुङ
१० गोमाकुमारी भट्टराई
११ सुशीला ढकाल आचार्य
१२ रुक्मिणी देवी कोइराला
१३ रिना उप्रेती
१४ जमिल अख्तर मिया
१५ गोमा के।सी।
१६ डा। प्रमिला गच्छदार
१७ मनुमाया विश्वकर्मा
१८ चन्द्रेश्वर शर्मा खत्वे
१९ नगमा शाहिद
२० चन्दन झा
२१ मनहरि श्रेष्ठ
२२ सत्यनारायण चौधरी
२३ रामसुन्दर महरा
२४ कन्चनाकुमारी पासवान
२५ निनु कर्ण
२६ कविता यादव
२७ सुजाता देवी
२८ परमिला महतो
२९ औरमिला कुमारी यादव
३० मो। अन्सार खाँ
३१ डा। चन्द्रमोहन यादव
३२ महेन्द्र यादव
३३ रामनरेश कुशवाहा
३४ राजेन्द्र जयसवाल
३५ प्रियन्का दास
३६ पवित्रा सुनार
३७ सहजान खातुन
३८। शान्ता कुमारी तामाङ
३९ नियती सिंह
४० ग्याल्जे शेर्पा
४१ पेम्बा छिरिङ तामाङ
४२ सेतेमान तामाङ
४३ महेन्द्र थिङ
४४ विनोद प्रकाश कायस्थ
४५ जगतबहादुर तामाङ
४६ गणेशमान चक्रधर
४७ भीमसेन दास प्रधान
४८। नारायण श्रेष्ठ
४९ डा। गंगालक्ष्मी अवाल
५० रेनुका काउचा
५१ कमला राजभण्डारी
५२ शकुन्तला शर्मा
५३ अर्जुननरसिंह के।सी।
५४ श्रीविनोद भट्टराई
५५ सितादेवी देवकोटा
५६ सीता थपलिया ९उर्मिला०
५७ उमा शिवाकोटी
५८। सर्मिला श्रेष्ठ
५० छिरिङ डोल्मा शेर्पा
६० नरेन्द्रजंग थापा
६१ हरिशरण नेपाली
६२ संज्ञा पोखरेल पौडेल
६३ जगतबहादुर बराम
६४ आइबहादुर गुरुङ
६५ रोमी गौचन थकाली
६६ राधा कार्की
६७ माया राना
६८ इन्दिरा खनाल
६९ पार्वती आचार्य
७० संगीता घिमिरे
७१ सिर्जना मल्ल
७२ सुन्दर स्नेही
७३ रामानन्द चौधरी ९ललन०
७४ झकबहादुर पुन
७५ पुष्पा श्रेष्ठ
७६ सुनिताकुमारी सुवेदी श्रेष्ठ
७७ तोला राना
७८ डा। चन्द्रमोहन यादव
७९। उषा राउत मिश्र
८० गंगा शाही
८१ कृष्णप्रसाद अधिकारी
८२ विमला गैरे
८३ रिता सिंह ओली
८४ मधु प्रसाद न्यौपाने
८५ मिनराज चौधरी
८६ सन्तप्रसाद चौधरी
८७ प्रतिमा चौधरी
८८ देविका नेपाली
८। ललिता सुनार
९० दुखीराम लोनिया
११ मिश्रीलाल यादव
९२ दिपनारायण वर्मा
९३ अकिल मिया
९४ धुर्बहादुर मल्ल
९५ रोम रोकाय
९६ कालिबहादुर सहकारी
१७ पार्वती कुमारी गिरी
९८ ताराबहादुर लामा
९९। सरस्वती श्रेष्ठ
१०० मानवहादुर नेपाली
१०१ हजारी नेपाली वादी
१०२ करविर सिंह कार्की
१०३ यज्ञनिधि कोइराला
१०४ दिपेन्द्र बहादुर वम
१०५ विद्यादेवी तिमिल्सिना
१०६ रिताकुमारी चौधरी
१०७ प्रसिस महरा
१०८ कल्पना के।सी।
१०९ टेकबहादुर वि।क।
११० हरिना कामी