कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापाको मात्र उम्मेदवारी
काठमाडौं । भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनमा गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् ।
सभापति पदका लागि तोकिएको समयसम्म गगन थापाको मात्रै उमेदवारी परेको छ ।

दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । विद्युतिय मेसिनबाट भोटिङ गर्ने तयारीमा रहेको निर्वाचनमा आजै मतदानको तयारी समेत छ ।
![]() |
![]() |
![]() |
|---|



