विशेष महाधिवेशनः निर्वाचन राति ८ बजेबाट

विशेष महाधिवेशनः निर्वाचन राति ८ बजेबाट
  • १ माघ २०८२, बुधबार १५:१२

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पछिल्लो निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार निर्वाचन राति ८ बजेदेखि हुने छ छ ।

mulpatra

उम्मेदवारको मनोनयन दर्ता बिहान ११ बजे सम्पन्न भएको थियो । संशोधित कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समय साढे ५ बजे सम्म तोकिएको छ । साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरि ८ बजे देखि निर्वाचन सुचारु गर्ने कार्यतालिका छ ।