एमालेले झापा–४ बाट एलपी सावाँलाई दियो आधिकारिक टिकट
काठमाडौं– नेकपा (एमाले) ले झापा– ४ मा यसअघि दिएको टिकट फिर्ता गराएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका युवानेता मनोज ताम्लीलाई आगामी २१ फागुनको प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनाउने शनिबार निर्णय भएको थियो ।
तर, यसअघि उक्त क्षेत्रबाट जित्दै आएका एलपी सावाँले फेरि टिकट दिएकाे छ । उनले टिकट पाउँदा यश क्षेत्र जित निश्चित हुने एमालेकाे बुझाई छ ।
![]() |
![]() |
![]() |
|---|
झापा-४ काे प्रभाव ५ समेत देखिने भएका कारण पनि अन्तिममा साँवालाई टिकट दिएकाे हाे ।
अन्ततः लिम्बूलाई नै टिकट दिने निर्णय एमाले गरेकाे छ ।




