नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले टुङ्ग्यायो उम्मेदवार (सूचि सहित)
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ को निर्वाचनको लागि देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । भोली माघ ६ गते मनोनयन गर्नुपर्ने भएकाले आजै सबै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंगो लगाएको पार्टी सचिवालयले जनाएको छ ।

नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ भने रसुवा १, सर्लाही ४, सप्तरी ४ र ललितपुर २ को उम्मेदवार भने अझै टुंगीनसकिएको एक नेताले बताएका छन् ।
सूचि:
