Close

Recent Posts

पोखरामा प्रसाई समर्थकले आन्दोलन सुरु गरे, आजैदेखि आन्दोलन सुरु भएको घोषणा

पोखरामा प्रसाई समर्थकले आन्दोलन सुरु गरे, आजैदेखि आन्दोलन सुरु भएको घोषणा
  • ६ माघ २०८२, सोमबार १७:१०

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकले पोखरामै आन्दोलन सुरु गरेका छन् ।

mulpatra

प्रसाईं सोमबार पोखराबाट पक्राउ परेपछि उनका समर्थक सडकमा आएका छन् । सरकारले सामान्य विषयलाई ठुलो इष्यु बनाएर प्रसाईलाई पत्रिएको भन्दै उनका समर्थक सडकमा आएका छन् ।

नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थिया ।

mulpatra mulpatra mulpatra

उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।