Close

Recent Posts

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने
  • ६ माघ २०८२, सोमबार १७:३५

काठमाडौं– सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।

mulpatra

अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।

स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।

mulpatra mulpatra mulpatra