Close

Recent Posts

शेरबहादुर देउवा निर्वाचन नलड्ने

शेरबहादुर देउवा निर्वाचन नलड्ने
  • ७ माघ २०८२, मंगलवार ०७:४८

काठमाडौं । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस आएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

mulpatra

पुर्वसभापति देउवा आफ्नै क्षेत्र डडेलधुराबाट निर्वाचन लड्ने तयारी गरिरहेका थिए । तर नयाँ नेतृत्वले उनलाई टिकट नदिएपछि देउवाले निर्वाचन नलड्ने बताएका छन् ।
‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु’ देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भनेका छन् ।

देउवाले डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन् भने पाँचौ पटक प्रधानमन्त्री बनीसकेका छन् ।

mulpatra mulpatra mulpatra