Close

Recent Posts

हर्क साम्पाङले गरे सुनसरी १ बाट मनोनयन

हर्क साम्पाङले गरे सुनसरी १ बाट मनोनयन
  • ७ माघ २०८२, मंगलवार १३:४०

काठमाडौँ । धरानका पुर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधि सभामा उम्मेदवारी मनोनयन गरेका छन् । उनले सुनसरी क्षेत्र नं. १ बाट मनोनयन दर्ता गरेका हुन् ।

mulpatra

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका राईले श्रम संस्कृति पार्टी खोलेर राजनीतिमा आउने घोषणा गरेका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरेको छन् ।

mulpatra mulpatra mulpatra