Close

Recent Posts

दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप
  • ७ माघ २०८२, मंगलवार १४:०६

काठमाडौं– झापाको दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले दमक ८ कृषि भवनबाट मनोनयन दर्ता गरेर फर्किने क्रममा दुई पार्टीका कार्यकर्ताबीच धक्कामुक्की भएको हो ।

mulpatra

दमकको मुख्य चोकस्थित आकाशेपुलछेउमा दुवैतर्फबाट हातपात भएको हो । आकाशेपुलस्थित उत्तरपट्टिबाट ¥यालीको तयारी गरिरहेका एमाले कार्यकर्तासँग रास्वपाका कार्यकर्ताको मुठभेड भएको थियो ।

मनोनयन दर्ता गर्न जाने क्रममा रहेका र दर्ता गरेर फर्किएका कार्यकर्ताबीच हात हालाहाल भएपछि प्रहरीले छुट्याउने प्रयास गरिरहेको छ । अहिले दुवै पक्षका कार्यकर्ता एकअर्कामा आक्रोशित देखिएका छन् ।

mulpatra mulpatra mulpatra