Close

Recent Posts

नेपाली कांग्रेसमा कसले कहाँबाट गरे उम्मेदवारी दर्ता (सूचि सहित)

नेपाली कांग्रेसमा कसले कहाँबाट गरे उम्मेदवारी दर्ता (सूचि सहित)
  • ७ माघ २०८२, मंगलवार १४:११

काठमाडौं । फागुन २१ को निर्वाचनको लागि उम्मेदवार मनोनयन चलिरहँदा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा सहितको उम्मेदवार छनौट समितिले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका छन्।

mulpatra

उम्मेदवारमा पुर्व सभापति शेरबहादुर देउवा, आरजु राणा लगायतका धेरै भने परेका छैनन । तर टिकट वितरण गर्दा भने देउवा पक्ष, शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर टिकट बाँडेका छन्। पार्टी सभापति गगन थापा भने सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन्।

सूचि:

mulpatra mulpatra mulpatra