उम्मेदवारी दर्तापछि ओलीको राश्वपालाई चेतावनी एमालेलाई नजिस्काएकै जाति

उम्मेदवारी दर्तापछि ओलीको राश्वपालाई चेतावनी एमालेलाई नजिस्काएकै जाति
  • ७ माघ २०८२, मंगलवार १४:२३

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। झापा–५ मा उम्मेदवारी दर्तापछि एमालेलाई नबिच्काउने आग्रह गरे ।

mulpatra

उनले आफूहरू उम्मेदवारी दर्ता गर्न आउने क्रममा रास्वपाका कार्यकर्ताबाट असभ्य खालको क्रियाकलाप देखाएको बताए।

उनले चुनावमा आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने पक्षमा रहेको समेत बताए । उम्मेदवारी दर्ता गर्न ओली जाने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो।

mulpatra mulpatra mulpatra