नेपाली कम्युनिष्ट पार्टीले दियो १६४ क्षेत्रमा उम्मेदवारी (सूचिसहित)
काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ । बागलुङ क्षेत्र नम्बर १ मा जनमोर्चाका कृष्ण अधिकारीलाई समर्थन गरेकाले नेकपाले उम्मेदवारी नदिएको हो ।

प्रतिनिधिसभा सदस्यको लागि फागुन २१ गते हुन लागिरहेको निर्वाचनमा आज उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम रहेको थियो ।
नेकपाका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व, सह–संयोजक माधवकुमार नेपालले रौतहट–१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
कसले कहाँबाट उम्मेदवारी दिए सूचि सहितः
![]() |
![]() |
![]() |
|---|



