Close

Recent Posts

दरबारमार्गको ब्लाक हाउस डान्स क्लबमा आगलागी

दरबारमार्गको ब्लाक हाउस डान्स क्लबमा आगलागी
  • १६ माघ २०८२, बिहीबार १०:५९

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित ब्लाक हाउस डान्स क्लबमा आगलागी भएको छ । उक्त डान्स क्लबमा केहीबेरदेखि आगलागी भएको काठमाडौं महानगरले जनाएको छ ।

mulpatra

महानगरका अनुसार काठमाडौं बारुण यन्त्र कार्यालयका चारवटा दमकलको सहयोगमा आयो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । क्लबको भान्छाबाट आगो सुरु भएको हुन सक्ने अनुमान गरिएको महानगरले जनाएको छ ।