Close

Recent Posts

चलचित्र विकास बोर्डमा सुनिल थापाको अन्तिम बिदाइ

चलचित्र विकास बोर्डमा सुनिल थापाको अन्तिम बिदाइ
  • २६ माघ २०८२, आईतवार १४:२३

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ।

mulpatra

बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ। उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ।