Close

Recent Posts

सुनको भाउ ९ सयले बढ्यो, चाँदीको १० रुपैयाँ घट्यो

सुनको भाउ ९ सयले बढ्यो, चाँदीको १० रुपैयाँ घट्यो
  • २८ माघ २०८२, मंगलवार ११:१९

काठमाडौं– आज सुनको भाउ फेरी बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थार तथा आभूषण महासंघले जनाएको छ ।

mulpatra

आज सुनको मूल्य बढेर ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य भने प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २४० रुपैयाँ कायम भएको छ ।

mulpatra mulpatra mulpatra