नेपाली कांग्रेसको प्रतिबद्धता पत्र जनकपुरबाट बुधबार सार्वजनिक गरिेने

नेपाली कांग्रेसको प्रतिबद्धता पत्र जनकपुरबाट बुधबार सार्वजनिक गरिेने
  • ३ फाल्गुन २०८२, आईतवार १०:०२

काठमाडौं । नेपाली कांग्रेसको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने दिन सरेको छ । आज सार्वजनिक गर्ने भनिएको प्रतिवद्धतापत्र आज निर्वाचन आयोगमा बुभाउने र बुधबार जनकपुरबाट सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

mulpatra

फागुन ६ गते जनकपुरमा गर्ने कांग्रेसको चुनावी सभामा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने गरि आजलाई सारिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

निर्वाचन आयोगले सबै राजनीतिक दललाई निर्वाचनका लागि तयार गरिएको घोषण पत्र वा प्रतिबद्धता पत्र आयोगको कार्यालयमा बुझाउन निर्देशन गरे बमोजिम आज आयोगमा प्रतिबद्धता पत्र बुझाउने समेत चालिसेले जानकारी दिए ।

mulpatra mulpatra mulpatra