सुनको मुख्य ३ हजार बढ्दा चाँदीको भने घट्यो

सुनको मुख्य ३ हजार बढ्दा चाँदीको भने घट्यो
  • ३ फाल्गुन २०८२, आईतवार ११:३०

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलमा २ हजार ३०० रूपैयाँले बढेर ३ लाख ५ हजार ८०० रूपैयाँ पुगेको छ ।

mulpatra

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

तर, आज चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

mulpatra mulpatra mulpatra

अघिल्लो शुक्रबार प्रतितोला ५ हजार रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ४ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।