कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गरे झापाबाट मतदान

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गरे झापाबाट मतदान
  • २१ फाल्गुन २०८२, बिहीबार ०९:५९

झापा। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गर्नु गरेका छन् । शर्माले झापा क्षेत्र नं. १ को मेचीनगर नगरपालिका वडा नं. ९ अन्र्तगतको श्री कवि शिरोमणी मा.वि.मा मतदान गरेका हुन् ।

mulpatra

मेचीनगर नगरपालिका वडा नं. ९ को मतदाता संख्या ९ हजार २ सय रहेको छ । झापा क्षेत्र नं. १ का पुर्व सांसद रहेका शर्मा यो पटक उम्मेदवार रहेका थिएनन ।

हाल देशभर प्रतिनिधि सभाको सदस्यको लागि निर्वाचन भइरहेको छ ।

mulpatra mulpatra mulpatra