झापा ५ः प्रारम्भिक मतगणना मै बालेन अघि
काठमाडौँ । आज विहानबाट सुरु झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

झापा क्षेत्र नम्बर ५ को सार्वजनिक नतिजा अनुसार प्रारम्भिक गणनामै साहले कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ । रास्वपाले ४ सिट जित्ने प्रक्षेपण गरेको छ ।
![]() |
![]() |
![]() |
|---|



