Close

Recent Posts

रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक सांसद टुङ्ग्याउने

रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक सांसद टुङ्ग्याउने
  • १ चैत्र २०८२, आईतवार ०८:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने सचिवालय बैठक ले समानुपातिक सांसदको टुंङ्गो लगाउने भएको छ ।

mulpatra

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १२५ सिट प्रत्यक्षतर्फ जितेको थियो । रास्वपाले समानुपातिकमा ५७ जना सांसद पाउने गरि मत प्राप्त गरेको कारण आज बस्ने बैठकले ती सांसदको नाम तय गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

झा का अनुसार आजको बैठकको दुइटा कार्यसूची रहेको र बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२को समानुपातिक उम्मेदवार सिफारिस गर्ने र निर्वाचन परिणाम, सरकार गठन लगायत विषयमा पनि छलफल हुने बताएका छन्।

mulpatra mulpatra mulpatra