गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस
  • १ चैत्र २०८२, आईतवार १७:२४

काठमाडौं – सरकारले रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा ओमप्रकाश अर्याललाई नियुक्तका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

mulpatra

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । अर्याल सुशीला कार्की नेतृत्वको सरकारमा गृहमन्त्री छन् ।