Close

Recent Posts

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

आज र भोली वर्षासँगै हावाहुरी चल्ने सम्भावना

आज र भोली वर्षासँगै हावाहुरी चल्ने सम्भावना
  • १३ चैत्र २०८२, शुक्रबार ०६:१७

काठमाण्डौ । यो साताको अन्तिममा हल्कादेखि मध्यम वर्षा र हावाहुरी चल्ने सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा र हावाहुरी हुने प्रक्षेपण गरेको हो ।

mulpatra

साथै विभागका अनुसार पश्चिमी वायु सक्रिय हुँदा हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण गरेको हो ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन् । तर पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभाव पर्ने सम्भावना छ ।

mulpatra mulpatra mulpatra