पुर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि अदालत लगियो

पुर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि अदालत लगियो
  • १५ चैत्र २०८२, आईतवार १७:२३

काठमाडौं । आज विहान पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

mulpatra

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति सुद्धीकरण कसुरमा अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जनाइएको छ ।

खड्कालाई केहीबेर अघि जिल्ला अदालतमा पेस गरिएको हो ।

mulpatra mulpatra mulpatra