Close

Recent Posts

हर्क साम्पाङलाई ज्यान मार्ने धम्की, साइबर ब्युरोमा उजुरी

हर्क साम्पाङलाई ज्यान मार्ने धम्की, साइबर ब्युरोमा उजुरी
  • १६ चैत्र २०८२, सोमबार १५:५७

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ज्यान मार्ने धम्की आएको छ । साम्पाङ आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

mulpatra

सोमबार साम्पाङले रास्वपा समर्थक सुनिता खड्का नाम गरेकी एक महिलाले ज्यान मार्ने धम्की दिएको भन्दै उनी विरुद्ध उजुरी दिएका हुन्।