रमेश लेखक अझै केहि दिन हिरासतमा रहने, सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । थुनामा रहेका पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पछि लेखक हिरासत मै रहने भएका छन् ।

लेखकलाई कार्की आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही आधारमा लेखक पक्राउ परेका थिए ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।
![]() |
![]() |
![]() |
|---|



