Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

संविधान संशोधनको जिम्मेवारी पाएका शाहनै ६ वर्ष अगाडी राजतन्त्रको पक्षमा

संविधान संशोधनको जिम्मेवारी पाएका शाहनै ६ वर्ष अगाडी राजतन्त्रको पक्षमा
  • १७ चैत्र २०८२, मंगलवार १३:३३

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधान संशोधनको बहसपत्र बनाउने जिम्मेवारी दिएका असिम शाह राजतन्त्रसँग सकारात्मक भएको देखिएको छ ।

mulpatra

पाँच वर्षअगाडि सामाजिक सञ्जालमा शाहले लेखेका थिए, ‘सुध्रिने मौका अब राजालाई दिनुपर्छ । राजा आऊ देश बचाउ ।’

यसअगाडिको संसदमा शाह मुस्लिम कोटाबाट रास्वपाबाट समानुपातिक सांसद थिए । शाहको नेतृत्वमा बनेको संविधान संशोधनको बहसपत्र तयार गर्ने समूहले विभिन्न दलसँग छलफल गरेर संविधान संशोधनको तयारी गर्ने बताइएको छ ।

mulpatra mulpatra mulpatra