सरकारी विज्ञापन अब सरकारी मिडियामा मात्रै, विज्ञापन एजेन्सी र निजी मिडिया समस्यामा पर्न सक्ने
काठमाडौं । नेपाल सरकार मातहतका सबै निकायहरुको विज्ञापनहरू अब सरकारी मिडियामा मात्रै दिन पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सुचना जारी गरेर यसको जानकारी गराएको हो ।

साथै सरकार र सरकारी नियकाले विज्ञापन दिँदा कुनै पनि तेस्रो पक्षलाई समावेश नगर्ने पनि निर्णय गरेको र सरकारी निकायबाट मिडियाको खातामा सिधै रकम जाने गरि व्यवस्था मिलाउने समेत भनिएको छ ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सो व्यवस्था गरेको समेत सुचनामा भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
यता सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञान दिन पाउने र सोझै खातामा रकम जाने व्यवस्थाले हजारौं विज्ञापन एजेन्सी र निजी मिडिया हाउसहरु समस्यामा पर्ने देखिएको छ ।
सूचनाः




