Close

Recent Posts

संघिय संसदको दुबै सदनको बैठक बस्दै

संघिय संसदको दुबै सदनको बैठक बस्दै
  • २२ चैत्र २०८२, आईतवार ०८:०८

काठमाडौँ । संघीय संसद् को दुबै सदनको बैठक आज बस्दैन । तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्ने भएको हो ।

mulpatra

प्रतिनिधिसभाको समाभुखमा अन्य उम्मेदवारी नपरेकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन । प्र्रतिनिधिसभाले उनलाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ ।

प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा बिहान ११ बजे बस्ने छ । भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

mulpatra mulpatra mulpatra

राष्ट्रिय सभाको बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।