Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

किरण पण्डित नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त

किरण पण्डित नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त
  • २४ चैत्र २०८२, मंगलवार १३:३८

काठमाडौं । किरण पण्डित नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका छन् ।

mulpatra

आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर रिक्त रहेको थियो ।

आज नियुक्त भएका पण्डितले यसअघि राष्ट्र बैंक भित्र बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, भुक्तानी प्रणाली विभाग लगायतमा काम गरेको अनुभव बटुलेका छन् ।

mulpatra mulpatra mulpatra