Close

Recent Posts

नेपाल तामाङ घेदुङ कोशी प्रदेशको अधिवेशन सम्पन्नः जगत तामाङ बने अध्यक्ष

नेपाल तामाङ घेदुङ कोशी प्रदेशको अधिवेशन सम्पन्नः जगत तामाङ बने अध्यक्ष
  • २९ चैत्र २०८२, आईतवार ११:२८

मोरङ । नेपाल तामाङ घेदुङ कोशी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट झापा मेचीनगरका जगत तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । चैत्र २८ गते पथरी मोरङमा सम्पन्न कोशी प्रदेशको दोश्रो अधिवेशनबाट जगत बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

mulpatra

नेपाल तामाङ घेदुङ कोशि प्रदेशको अध्यक्ष रेख बहादुर घिसिङको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो । प्रमुख अतिथिका रुपमा नेपाल तामाङ घेदुङ घेदुङ को संघिय अध्यक्ष मोहन गोले रहेका थिए ।

अधिवेशनले २२ सदस्यीय प्रदेश समिति चयन गरेको छ । जस अनुसार अध्यक्ष जगत तामाङ, उपाध्यक्ष एकराज तामाङ र रुप नारायण तामाङ गोले, महिला उपाध्यक्ष बिनिता थिङ तामाङ निर्वाचित भएका छन् ।
त्यसैगरि मुख्य सचिवमा फणीन्द्र तामाङ सदस्यहरुमा हस्ताबहादुर तामाङ खड्का कुमार तामाङ धनबहादुर तामाङ टेक बहादुर तामाङ, इन्द्र कुमार योन्जान जय बहादुर तामाङ जितेन्द्र तामाङ ।

mulpatra mulpatra mulpatra