रास्वपाले मन्त्री र सांसदको लेवी परिमार्जन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको लेवी घटाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले लेवी परिमार्जन गरेको प्रवक्ता मनिष झाले बताए ।

उनका अनुसार सांसदहरूले अब १५, मन्त्रीले १८ र स्वकीय सचिवले २ हजार लेवी तिर्नुपर्नेछ । यसअघि बसेको रास्वपाको सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय राखेको थियो ।
मन्त्री र स्वकीयको लेवी भने यथावत् राखेको छ ।
![]() |
![]() |
![]() |
|---|



