प्रत्यक्षतर्फ चुनाव नजितेको ४० निर्वाचन क्षेत्रका लागि रास्वपाले तोक्यो जिम्मेवारी

प्रत्यक्षतर्फ चुनाव नजितेको ४० निर्वाचन क्षेत्रका लागि रास्वपाले तोक्यो जिम्मेवारी
  • ८ बैशाख २०८३, मंगलवार १३:३६

काठमाडौ–सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा समानुपातिक सांसदलाई खटाएको छ ।

mulpatra

रास्वपाले प्रत्यक्षतर्फ १६५ मा १२५ सीट जितेको थियो। समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको छ । जसमा केही संसद्लाई खटाइएको हो ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्णय अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

हेर्नुहोस् सूचीः

mulpatra mulpatra mulpatra