गृहमन्त्रीले सधन गुरुङले दिए राजिनामा

गृहमन्त्रीले सधन गुरुङले दिए राजिनामा
  • ९ बैशाख २०८३, बुधबार १९:३९

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। मन्त्री बनेको महिना दिन नपुग्दै उनी पदबाट राजिनामा दिन वाध्य भएका छन् । बिचौलिया र विवादास्पद छविका कारण थुनामा रहेका दीपक भट्टसँग साझेदारी रहेको प्रमाणित भएपछि उनी राजिनामा दिन वाध्य भएका थिए ।

mulpatra

सरकारलाई बुझाएको सम्पत्ति विवरण समेत फरक परेको र उनको सम्पत्तिको श्रोत समेतमा प्रश्न उठ्न थालेपछि रास्वपाले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको थियो ।

सोही दबाबका बीच सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पदबाट राजिनामा गरेको घोषणा गरेका हुन् । विवादास्पद भुमिकाका कारण पदभार सम्हालेको २६ दिनमै उनी राजिनामा दिनका हुन् ।

mulpatra mulpatra mulpatra