Close

Recent Posts

केसीलाई कानुनविपरित संघकाे सल्लाहकारबाट हटाएकाे भन्दै काठमाडौं सिडियाे कार्यालय साेध्याे गुरूङलाई स्पष्टीकरण

केसीलाई अव्यावहारिक रूपमा हटाउँदा गुरूङलाई व्यवसायीपछि सिडियाे कार्यालयले घुडाँ टेकायाे

केसीलाई कानुनविपरित संघकाे सल्लाहकारबाट हटाएकाे भन्दै काठमाडौं सिडियाे कार्यालय साेध्याे गुरूङलाई  स्पष्टीकरणकेसीलाई अव्यावहारिक रूपमा हटाउँदा गुरूङलाई व्यवसायीपछि सिडियाे कार्यालयले घुडाँ टेकायाे
  • १८ बैशाख २०८३, शुक्रबार १७:५६

काठमाडौं- वैदेशिक राेजगार व्यवसाय संघका अध्यक्ष भुवनसिह गुरूङले संघभित्रै केही व्यवसायको सहयोगमा गत आइतवार नवराज केसी र धनलाल जैसीलाई सल्लाहकारबाट हटाएका थिए ।

mulpatra

केसीलाई कानुनी बाहिर हटाएकाे भन्दै गुरूङलाई काठमाडौं जिल्ला प्रशासनले ३ दिन भित्र स्पष्टीकरण बुझाउन पत्र काटेकाे छ । उनले केसीलाई कानुन बाहिर हटाएकाे भन्दै स्पष्टीकरणसहित पत्र काटेकाे हाे ।

केसीलाई हटाएकाे विषयमा गुरूङले ठुलै तनाव भाेग्नु परेकाे थियाे । उनकाे अध्यक्ष पद समेत धरापमा परेकाे छ । भने व्यवसायी समेत गुरूङसँग बिच्किएका छन् ।

mulpatra mulpatra mulpatra

त्यसपछि संघभित्र गुरुङकाे ठुलाे विराेध र उनलाई अध्यक्षबाट हटाउन व्यवसायी नै लागे । त्यस विषयमा स्पष्टीकरण पनि सोधिएको थियाे ।

संघमा स्पष्टीकरण साेध्दै संघकै वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठको नेतृत्वमा बसेको कार्यसमितिको बैठकले सल्लाहकारलाई हटाइएको फिर्ता, कारवाही गर्नुको स्ष्टीकरण सोध्दै संघको कार्यवाहक अध्यक्ष श्रेष्ठलाई तोकेको थियाे ।

सल्लाहकार केसी हटाएपछि गुरूलाई व्यवसायी कै बदनाम गराएकाे भन्दै उनकाे विकल्प खाेज्न पुर्वअध्यक्षहरूले समेत सुझाव दिएका थिए ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com