Close

हर्क साम्पाङले जलेकै सिंहदरबारमा श्रमदान गर्न अनुमति मागे

हर्क साम्पाङले जलेकै सिंहदरबारमा श्रमदान गर्न अनुमति मागे
  • ४ जेष्ठ २०८३, सोमबार १५:१३

काठमाडौ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारमा जलेको एउटा भवन आफूहरू बनाउन तयार रहेको बताएका छन् ।

mulpatra

प्रतिनिधि सभाको बैठकमा बोल्दै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिन माग गरे ।
उनले भने, ‘जेनजी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्। हामी श्रमदान गरेर बनाउने छौँ ।’

उनले सरकारलाई संसद्प्रति उत्तरदायी बन्ने आग्रह गरे।

mulpatra mulpatra mulpatra