Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आव्हान

  • ७ जेष्ठ २०८३, बिहीबार ०८:०४

काठमाडौँ । सरकारले प्रेस काउन्सिलको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।

mulpatra

त्यसै गरि सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि समेत विज्ञापन आह्वान भएको छ ।

यही जेठ १८ गतेसम्म छ दरखास्त दिने गरि सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

mulpatra mulpatra mulpatra