Close

Recent Posts

राश्वपा प्रवेश गरेकोमा श्रेष्ठलाई स्वतन्त्र व्यवसायी संघले दियो बधाई

श्रेष्ठको प्रवेशले म्यानपावर क्षेत्रमै हलचल

राश्वपा प्रवेश गरेकोमा श्रेष्ठलाई स्वतन्त्र व्यवसायी संघले दियो बधाईश्रेष्ठको प्रवेशले म्यानपावर क्षेत्रमै हलचल
  • ११ जेष्ठ २०८३, सोमबार १०:५७

काठमाडौं–सुजितकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकोमा स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघ परिवारप्रति हार्दिक बधाई तथा सफल राजनीतिक यात्राको शुभकामना दिएका छन् ।

mulpatra

वैदेशिक रोजगारी क्षेत्रका समस्या, श्रमिकका हकहित, पारदर्शिता र सुशासनका विषयलाई अझ सशक्त रूपमा उठाउँदै देश र समाजप्रति सकारात्मक योगदान रहेको बताउँदै संघले श्रेष्ठको प्रवेशले अझ माथि पुग्ने अपेक्षा रहेको छ ।

श्रेष्ठले लामो समयदेखि संघ र म्यानपावर व्यवसायीका हकहितका लागि आवाज बन्दै आएका छन् । उनको राश्वपा प्रवेशले अन्य रोजगार व्यवसायीकै अन्य संगठनमा समेत हलचल ल्याएको हो ।

mulpatra mulpatra mulpatra

श्रेष्ठ राश्वपा प्रवेशलाई धेरै व्यवसायीले स्वागत गदै आगामी दिनमा उनीसँगै सहयात्रा गर्ने धेरै व्यवसायी तयारीमा रहेको स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघ परिवारले जनाएको छ ।

उनी विगतमा कांग्रेसनिटक व्यवसायी थिए । श्रेष्ठ लोकतान्त्रिक व्यवसायी संघको महासचिव, अध्यक्ष, संघको महासचिव र हाल संघको वरिष्ठ उपाध्यक्ष छन् ।